सम्पादकीय

राष्ट्रपतिको भूमिका अभिभावककै जिम्मेवारीमा

मुलुकको परिवर्तनले दिएको नयाँ सन्देश सँगै जनताका छोरा छोरी अहिले मुलुकको अभिभावकको रुपमा राष्ट्रपतिको भूमिका निर्वाह गर्न पाउने भएका छन् । यती मात्र हैन प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाको अध्यक्षमा समेत अहिले जनताले चुनेका प्रतिनिधिहरु...

पुरा पढ्नुहोस
इतिहासकै ठूलो दुर्घटना सचेतना अपनाउन आग्रह

नेपालको आकाशमा सानदेखि ठूला बिभिन्न दुर्घटनाहरु नभएका होईनन् तर पछिल्ला वर्षहरुमा बिमा दुर्घटनामा केही न्यूनिकरण भएको र त्रिभुवन बिमानस्थल सुरक्षित मानिएका बेला त्रिभुवन विमानस्थलभित्र नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । यो...

पुरा पढ्नुहोस
कर्णाली प्रदेशको संबृद्धि सरकारको योजना जनताको साथ जरुरी

अव जनताहरु चुप लागेर नबस्नुस्, सरकारबाट राम्रो काम भएन भने, ठूला र आर्थिक सम्बृद्धि हुने कामहरुमा ढिलाई भयो भने सरकारलाई घचघच्याउनुहोस्, त्यतीले भएन भने, मन्त्रालय घेराऊ गर्नुहोस् र आफैले कामको सुरुवात गर्ने प्रयास पनि...

पुरा पढ्नुहोस
बेरोजगारी समस्या समाधान गर्न युवा स्वरोजगारलाई प्रभावकारी बनाऊ

वेरोजगार युवाहरुलाई गाउँमै रोजगारी दिने उद्देश्यले नेपाल सरकारले संचालन गरेको युवा स्वरोजगार कार्यक्रम हरेक जिल्लामा संचालन भएको छ । उद्योग वाणिज्य संघ मार्फत दैलेखमा केही वर्ष अघि देखि संचालन भएको कार्यक्रमको प्रभावकारीता हात नपरेपछि...

पुरा पढ्नुहोस
हाम्रो देश कति संकटमा रहेछ आम नेपालीहरुले गम्भिर समिक्षा गर्नुपर्छ

नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण मुलुक मानिन्छ, वीर गोर्खाली भनेर पहिचान बनाएका नेपालीहरु सँधै स्वतन्त्र भएर बाँचेको इतिहास बेला बेलामा चर्चा हुने गरेको छ । पछिल्ला परिवर्तनहरु संस्थागत गर्ने बिभिन्न कालखण्डहरुमा समेत नेपालमा भएका...

पुरा पढ्नुहोस
स्थानीय सरकारको अवको दायित्व दिगो बिकास

बिकासका बिभिन्न वकालतहरु हुने हाम्रो समाज लामो समयदेखि द्धन्द्धले क्षति बेहोर्नुपर्ने अवस्थामा पुग्यो । तत्कालिन समयमा बिकास भन्दा आफ्नो ज्यान प्यारो हुने अवस्था बेहोर्नुपरेको समाज अहिले परिवर्तन भएको छ । अहिले यती धेरै बिकासको चाहना...

पुरा पढ्नुहोस
स्वास्थ्य संस्थाको नियमित सेवा बारे चासो बढाउनु आवश्यक

स्थानीय सरकारलाई प्रदान गर्ने अधिकारको खाका बिस्तारै बिस्तारै तल्लो तहसम्म पुगेको छ । अव सवै अधिकारहरु स्थानीय सरकारलाई प्रत्योजन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यो वर्ष अर्थात स्थानीय सरकारको पहिलो वर्ष बिशेष...

पुरा पढ्नुहोस
कारवाही र सचेतना सँगसँगै अगाडी बढाऊ

जिल्लाभरका धेरै सडकहरु भिरालो (ग्रेड नमिलेका) छन्, धुलाम्य छन्, मापदण्ड अनुसार खनिएका छैनन् । उपभोक्ताबादी चरित्र धेरै देखिएको छ । उपभोक्ता समितिमा बसेर सडक बनाउने काममा सक्रिय भए लाखौं कमाइ हुन्छ भन्ने मानसिकता बोकेका...

पुरा पढ्नुहोस
अभियान प्रभावकारी बनाउनु सबैको दायित्व बरावर

दैलेखमा बिभिन्न समयमा बेला बेला हुने अभियानहरुले सुरुवातामा निकै चर्चा कमाउने गरेका छन् । चर्चा कमाउने मात्र हैन अभियान सफलता सम्म पुग्नका लागि गरिने बिभिन्न क्रियाकलापहरु पनि प्रभावकारी रुपमा संचालनमा आएको देखिन्छ । संचालनमा...

पुरा पढ्नुहोस
पेट्रोलियम उत्खनन् आर्थिक संबृद्धिको अर्को ढोका

दैलेखमा निस्किएको ज्वालाले प्रमाणित गरिसकेको छ कि ? नेपालमा पेट्रोलियम पदार्थ छ । यती मात्र हैन दैलेख मृत ज्वालामुखिको अवशेष पनि यो कुरा पनि प्रमाणित भैसकेको छ । दैलेखमा पाइएको पेट्रोलियम पदार्थ सहजै भर्न...

पुरा पढ्नुहोस